राष्ट्र हितमा समर्पित
BMP Infology
शुक्रवार, कार्तिक १, २०७६

राप्रपा बाकेँद्वारा उपनिर्वाचनको लागि उम्मेदवार चयन, कोहलपुर ६ मा सुवेदी

बिहिवार, १६ आश्विन २०७६ २०:५४

बाकेँ । राप्रपा बाकेँले उप- निर्वाचनको लागि उम्मेदवार चयन गरेको छ । राप्रपाका युवा नेता श्रीधर सुवेदीलाई राप्रपा बाकेँ जिल्ला कार्यसमितिले आगामी मङ्सिर १४ गते हुने कोहलपुर नगरपालिका वडा ६ को अध्यक्ष पदको निर्वाचनको लागि सुवेदीलाई चयन गरेको हो ।

बाकेँ जिल्ला कार्यसमितिका अध्यक्ष नरेन्द्र कुमार पौडेलको अध्यक्षतामा बसेको बैठकले सम्भावना राम्रो भएको र जनताले युवा उम्मेदवारलाई विश्वास गर्ने भन्दै सुवेदीलाई चयन गरेको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राम सोहन थारुको असामायिक निधन पछी रिक्त पदका लागि निर्वाचन हुन लागेको हो ।

थप जानकारी