राष्ट्र हितमा समर्पित
BMP Infology
शुक्रवार, कार्तिक १, २०७६

राजाकाे हातबाट टीका लगाउनेको निर्मल निवासमा भिड

मङ्गलवार, २१ आश्विन २०७६ १९:३९

काठमाडौँ । हिन्दुहरुको महान चार्ड बडादसैँको अवसरमा राजा ज्ञानेन्द्र शाहको हातबाट टीका लगाउनेको निर्मल निवासमा भिड लागेको छ ।

मंगलबार महाराजगञ्जस्थित निर्मल निवासमा राजाले शीत टीका लगाउन सर्वसाधारणको भिड लागेको हो ।

आज ४ बजेबाट राजाको हातबाट टीका लगाउन राप्रपा अध्यक्ष कमल थापा लगायतका नेता कार्यकर्ता, सर्वसाधारणका साथै राष्ट्रसेवक प्रहरी तथा कर्मचारीहरु समेत निर्मल निवास पुगेका थिए ।

थप जानकारी