राष्ट्र हितमा समर्पित
शुक्रवार, आश्विन १, २०७८

कमल थापाले चाईनामा पहिलो खेल जिते 

शनिवार, ९ कार्तिक २०७६ १९:११

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा चिनको सेन्जेन शहरमा आजदेखि सुरु ITF Senzhen International Senior Circuit को पहिलो खेलमा चिनको ओउ सिहाङलाई ६-०,६-० मा पराजित गर्दै बिजयी भएका छन् ।

थापाद्वारा नेपाल भ्रमण बर्ष -२०२० लेखिएको जर्सी लगायर खेल खेलेका थिए । पुर्ब उपप्रधानमन्त्री समेत रहेका थापाले नेपाल भ्रमण बर्ष -२०२० लेखिएको जर्सी लगायर खेल खेलेका थिए ।

थप जानकारी