राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

क्रिकेट टिमको काबा कप्तान मल्ल

बुधवार, १३ कार्तिक २०७६ १६:२४

काठमाडौं, कात्तिक १३ गते । नेपाली क्रिकेट टिमको क्याप्टेन (कप्तान) मा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरिएको छ ।

नेपाल क्रिकेट संघका अन्तर्गतको प्राविधिक समितिको सिफारिसमा उनलाई कार्यवहाक कप्तानको जिम्मेवारी दिइएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

यस अघि पारसर खड्काले आफूले क्याप्टेन पदबाट राजिनामा दिएका थिए ।

थप जानकारी