राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

अध्यक्ष थापा स्वदेश फिर्ता

बिहिवार, १४ कार्तिक २०७६ १५:०५

काठमाडौँ, कात्तिक १४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सप्ताहव्यापी चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ ।

आइटिएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटिएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन यही कात्तिक ८ गते चीन गएका थापाले टेनिस प्रतियोगिताको पहिलो खेलमा जित्नुभएको थियो, भने दोस्रो खेलमा अग्रता कायम रहँदारहँदै अस्वस्थ्यताका कारण खेल छोडनुभएको थियो ।

अध्यक्ष थापालाई खुट्टाको पिडौंला र तिघ्रामा समस्या आई ढाडसम्म समस्या बढेकामा अहिले स्वास्थ सामान्य रहेको पार्टीले जनाएको छ ।

थप जानकारी