राष्ट्र हितमा समर्पित
BMP Infology
बुधवार, मंसिर २५, २०७६

सुन चाँदीको मूल्य घट्यो

सोमवार, २ मंसिर २०७६ ११:२५

काठमाडौं, मंसिर २ गते । नेपाल सूनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य सार्वजनिक गरेको छ । साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा गिरावट आएको हो ।

नेपाल सूनचाँदी व्यवसायी महासंघले जारी गरेको दररेट अनुसार सोमबार छापवाला सून ७१ हजार छ सय प्रतितोला कारोबार भैरहेको छ । यो आइतबार भएको सुनको प्रतितोला दुई सयले गिराबट आएको हो ।

सोमबार तेजाबी सुन प्रतितोला ७१ हजार तीन सयमा कारोबार भैरहेको हो । चाँदीमा प्रतितोला आठ सय ५० मा रुपिया प्रतितोला कारोबार भैरहेको हो ।

थप जानकारी