राष्ट्र हितमा समर्पित
आइतवार, आश्विन ३, २०७८

सागकाे भव्य उद्घाटन समाराेह

आइतवार, १५ मंसिर २०७६ १९:२०

काठमाडौं । मङ्सिर १५ गते । १३ औं दक्षिण एसियाली खेलकुद(साग)को आज एक समारोहबीच उद्घाटन भयो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा साे समाराेहकाे उद्घाटन गर्नुभएकाे थियाे ।

उद्घाटन समाराेहको तस्बिर :

थप जानकारी