राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

उपनिर्वाचन अपडेटः दाङबाट प्रदेशसभा सदस्यमा नेकपाकी विमला खत्री विजयी

सोमवार, १६ मंसिर २०७६ ८:४६

घोराही । दाङ क्षेत्रनम्बर ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विमला खत्री प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् ।

२४ हजार २ सय ८६ मत ल्याउँदै वली प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन्।

उनले आफ्ना निकटतम प्रतिदन्वदी नेपाली कांग्रेसका उम्मेदवार केशवराज आचार्यलाई ५ हजार १०४ मत अन्तरले पराजित गरिन्। आचार्यले १९ हजार १८२ मत प्राप्त गरेका छन्।

थप जानकारी