राष्ट्र हितमा समर्पित
सोमवार, आश्विन ४, २०७८

सागमा नेपालको स्वर्ण १० पुग्याे

सोमवार, १६ मंसिर २०७६ १६:१५

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले दश स्वर्ण पदक जितेको छ ।

८५ किलाे ताैल समूहकाे करातेमा विप्लव श्रेष्ठले जित निकाल्दा नेपालकाे स्वर्ण संख्या १० पुगेकाे हाे ।

अहिलेसम्म नेपालले दश स्वर्णसहित दुई रजत पदक हात परेकाे छ ।

थप जानकारी