राष्ट्र हितमा समर्पित
बिहिवार, भाद्र ३१, २०७८

१०० मिटर ब्याकस्ट्रोकमा गौरिका स्वर्ण जित्नबाट चुकिन्

शनिवार, २१ मंसिर २०७६ १८:२९

काठमाडौँ । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी पौजीबाज गौरिका सिंह स्वर्ण जित्न पदकबाट चुकेकी छिन्।   उनी १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्नबाट चुकेकी हुन् ।

गौरिकाले निर्धारित दूरी १ मिनेट ०३.१५ सेकेण्डमा निर्धारित दूरी पौडिइन्। तर भारतकी  मन्ना राजिव पटेलले १ मिनेट ०२.३६ सेकेण्ड पौडिएर स्वर्ण जित्न सफल भइन् ।

यो सँगै स्वर्णको दावेदारका रुपमा हेरिएकी उनले रजत पदकमा चित्त बुझाउन बाध्य भइन् ।

थप जानकारी