राष्ट्र हितमा समर्पित
आइतवार, आश्विन ३, २०७८

जुडोमा पुनमलाई स्वर्ण पदक, स्वर्णको संख्या ४८ पुग्यो

सोमवार, २३ मंसिर २०७६ १७:५८

काठमाडौ । मङ्सिर २३ गते । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा सोमबार जुडोको ७८ केजी मुनीको तौल समूहमा नेपाललाईस्वर्ण पदक थपिएको छ ।

सो समूहमा पुनम श्रेष्ठले नेपालका लागि स्वर्ण पदक दिलाउनु भएको हो । यो सँगै सागमा नेपालको स्वर्ण पदक संख्या ४८ पुगेको छ ।

१३औं सागमा जुडोका लागि नेपाललाई यो दोस्रो स्वर्ण पदक हो ।

थप जानकारी