राष्ट्र हितमा समर्पित
BMP Infology
मङ्गलवार, माघ ७, २०७६

नेपाललाई ५० औं स्वर्ण बक्सिङ्गबाट

मङ्गलवार, २४ मंसिर २०७६ १५:३४

काठमाडौं, मङ्सिर २४ गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा ५० औं स्वर्ण जितेको छ ।

नेपालका लागि बक्सिङ्ग विधातर्फ सनिल शाहीले ५२ किलो तौल समूहमा स्वर्ण जित्नुभएको हो ।

तेह्रौं सागमा बक्सिङ्ग विधातर्फ नेपालको यो तेस्रो स्वर्ण हो । उहाँले भारतीय खेलाडीलाई पराजित गरी स्वर्ण जित्न सफल हुनुभयो ।

थप जानकारी