राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्याे

बिहिवार, १७ पौष २०७६ ८:०७

काठमाण्डाै । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेको छ

नेपाल आयल निगमले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको जनाएको छ ।

पेट्रोलको मूल्य अब प्रतिलिटर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १ सय रुपैयाँ पुगेको छ ।

हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने पुरानै रहेको निगमले जनाएको छ ।

थप जानकारी