राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

नेपालको निर्माता राजा पृथ्वीनारायण शाहको दिव्य उपदेश

आइतवार, २७ पौष २०७६ ७:०९

काठमाडौं । आधुनिक नेपालको निर्माण कर्ता राजा श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई आज पनि सान्दर्भिक मानिन्छ ।

राजा पृथ्वीनारायण शाहको स्मरणमा पौष २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ति मनाइदै छ । सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाउन छाडेको छ भने विगतमा दिदैआएको सार्वजनिक विदा पनि गणतन्त्र घोषण भएपछि दिन छाडेको छ ।

राजा पृथ्वीनारायण शाहका दिव्य उपदेशको महत्व र सान्दर्भिक अझै बढेर गएको छ । राष्ट्र राष्ट्रियता नै संकटमा परेको बेला दिव्य उपदेशको सान्दर्भिक बढ्नु स्वभाविक पनि हो ।

राजा पृथ्वीनारायण शाहको दिव्य उपदेश

 

थप जानकारी