राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षकमा नियुक्त

मङ्गलवार, २८ माघ २०७६ १७:२६

काठमाडौं, माघ गते । सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको गृहमन्त्रालयको सचिवालयले जानकारी दिएको छ ।

उहाँ प्रहरी नायब महानिरीक्षकका रुपमा प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

थप जानकारी