राष्ट्र हितमा समर्पित
आइतवार, चैत्र २३, २०७६

नेकपाका अध्यक्ष दाहाल डोला उठाउँदै मिथिला परिक्रमाको उद्घाटन

आइतवार, ११ फागुन २०७६ १५:१३

धनुषा, फागुन ११ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिथिलाविहारी भगवानको डोला उठाउँदै मिथिला परिक्रमाको उद्घाटन गर्नुभएको छ ।

आइतबार हेलिकप्टरबाट मिथिलाविहारी मन्दिर पुग्नुभएको अध्यक्ष ‘प्रचण्ड’ले हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गर्नुभएका अध्यक्ष दाहालले आइतबारदेखि विधिवत् शुरु भएको विश्वको लामो धार्मिक पदयात्रा परिक्रमाको उद्घाटनपछि सहभागी हुँदै ।

थप जानकारी