राष्ट्र हितमा समर्पित
आइतवार, चैत्र २३, २०७६

कमल थापाले गीता छोएर कसम खादै भने राप्रपालाई फुट्न दिन्न

बुधवार, २८ फागुन २०७६ १५:४७

२८ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूले कहिल्यै पनि पार्टी नफुटाउने बताएका छन् ।

राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा कार्यक्रममा उनले हिन्दू धार्मिक ग्रन्थ गीता हातमा लिएर पार्टी नफुटाउने प्रतिज्ञा गरे ।

‘यो गीता हातमा राखेर कसम खान्छु राप्रपालाई फुट्न दिन्न’ उनले भने ।

थप जानकारी