राष्ट्र हितमा समर्पित
आइतवार, चैत्र २३, २०७६

कोरोना विशेष कोषमा राप्रपाद्वारा पाँच लाख सहयोग

मङ्गलवार, ११ चैत्र २०७६ १९:५३

काठमाडौं । कोरोना भाइरस संक्रमण विरुद्धको विशेष कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख रुपैयाँ दिने भएको छ ।

सरकारद्वारा निर्माण गरिएको उक्त विशेष कोषमा सहयोग गर्ने घोषण राप्रपाका कोषाध्यक्ष चन्द्रबहादुर गुरुङ र गणेश चन्दले मंगलबार गरेका हुन्।

थप जानकारी