राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

सरकारको प्रमुख दायित्व देशको सिमा र नागरिकको रक्षा गर्नु हो: नेता बोहरा

शनिवार, २७ बैशाख २०७७ १६:२०

काठमाडौं । राप्रपाका वरिष्ठ नेता तथा पुर्वमन्त्री दिपक बोहराले सरकारको प्रमुख दायित्व देशको सिमा र नागरिकको रक्षा गर्नु हो भनेका छन् ।

सामाजिक संजाल टुइटरमा नेता बोहराले सरकारले सिमानाको रक्षा गर्न नसकेको हुँदा सरकारको औचित्य नरहेको बताएका हुन् ।

नेपालको लिपुलेकको सिमाना अतिक्रमण गरि चीनको मानसरोवर जोड्ने सडक निर्माण गरेपछि नेपालमा त्यसको तिब्र बिरोध हुँदै आएको छ ।

थप जानकारी