राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

थप १० जनामा संक्रमण पुष्टि, कुल २९१ पुग्यो

आइतवार, ४ जेठ २०७७ ९:०६

काठमाडौं, जेठ ४ गते । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप १० जानमाक संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा संक्रमित संख्या २९१ पुगेको छ ।

पछिल्लो संक्रमण पुष्टि भएकामा रौतहट जिल्ला राजपुत नपा फराहदवा ९ निवासी १८,३२,३६,३९,३९,४२, ४८ पुरुषहरु तथा रौतहट इशनाथ नपा ३ र ५ वडा निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेको जनाइएको छ ।

साथै उहाँहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।

थप जानकारी