राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ २३, २०७७

थप ३० जनामा संक्रमण पुष्टि, कुल ४८७ पुग्यो

शुक्रवार, ९ जेठ २०७७ ९:५४

काठमाडौं, जेठ ९ गते । नेपालमा पछिल्लो पटकको कोरोना परीक्षण रिर्पोट अनुसार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस सँगै नेपालमा संक्रमित संख्या ४८७ पुगेको छ ।

थप जानकारी