राष्ट्र हितमा समर्पित
सोमवार, जेठ १२, २०७७

पछिल्लो कोरोना परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि, कुल ५४८ पुग्यो

शनिवार, १० जेठ २०७७ ९:२५

काठमाडौं, जेठ १० गते । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा संक्रमित संख्या ५४८ पुगेको छ ।

पछिल्लाे पटक संक्रमण पुष्टि भएकामा कपिलवस्तु मा सात पुरूष र एक महिला गरी ८ जना, सर्लाहीमा १३ जना सबै पुरूष, बारामा एक महिला, काठमाडाैंमा एक पुरूष, रूपन्देहीमा ८ पुरूष, चितवनमा एक पुरूष हुनुहुन्छ ।

थप जानकारी