राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ २३, २०७७

पहिलो महिला न्यायाधीश सिलु सिंहको निधन

शनिवार, १० जेठ २०७७ १५:३५

काठमाडौँ, जेठ १० गते । सर्वोच्च अदालतका पहिलो महिला न्यायाधीश सुशीला सिंह सिलुको ८४ वर्षको उमेरमा निधन भएकाे छ ।

सिंहकाे शुक्रबार बेलुका उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो ।

उहाँ तीन दिनअघि अस्पताल भर्ना हुनुभएकोमा अकस्मात मस्तिस्काघातबाट निधन भएको परिवार स्रोतले जनाएको छ ।

स्वर्गीय सिंहका पति प्रो. माणिकलाल श्रेष्ठ गोरखापत्र संस्थान सञ्चालक समितिको पूर्व सदस्य हुनुहुन्छ ।

थप जानकारी