राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

आज प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै

सोमवार, १२ जेठ २०७७ १५:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

आज सोमबार साँझ साढे ५ वजे राष्ट्रका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने पनि थापाले जानकारी दिएका छन् । त्यसअघि ५ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।

थप जानकारी