राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

अंगुरबाबा जोशीको निधन

शनिवार, ६ आषाढ २०७७ १९:०७

काठमाडौं । शिक्षाविद् अ‌ंगुरबाबा जोशीको निधन भएको छ । जोशीको ८९ वर्षको उमेरमा शनिबार दिउँसो बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो।

विदेशमा पढ्न जाने पहिलो महिलाका रुपमा परिचित जोशी नेपालको पहिलो महिला क्याम्पस प्रमुखका रुपमा पनि चिनिन्छिन्।

उनीको १७ वर्षअघि घाँटीमा क्यान्सर भएर उपचार गर्दा अनुहार बाँगिएको थियो। पछि उनलाई स्तन क्यान्सर पनि भएको थियो।

थप जानकारी