राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

नेपाल र चीनको सिमाना हिल्सामा पनि सीमा सुरक्षा चौकी स्थापना

आइतवार, ७ आषाढ २०७७ ८:४३

सिमकोट । नेपाल र चीनको सिमाना हिल्सामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी (बीओपी) औपचारिक रूपमा स्थापना गरिएको छ ।

आवश्यक व्यवस्थासहित सीमा सुरक्षा चौकी स्थापनाका लागि काठमाडौंबाट आएको टोलीले हिल्सामा पुगेर चौकीको स्थापना गरेपछि हुम्लावासीमा खुसियाली छाएको छ  ।

देशभरका सीमा क्षेत्रमा बीओपी स्थापना गर्ने क्रममा नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा पहिलोपटक सीमा सुरक्षा चौकी स्थापना गरिएको हो ।

थप जानकारी