राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

मेक्सिकोमा कोभिड-१९ बाट ६२ हजारभन्दा बढीको मृत्यु

बिहिवार, ११ भाद्र २०७७ २०:२८

एजेन्सी । मेक्सिकोमा कोभिड १९ बाट मृत्यु हुने नागरिकको संख्या ६२ हजार नाघेको छ ।

गएको २४ घन्टामा त्यहाँ यो सङ्क्रमणबाट कम्तीमा पनि ६२६ जनाको ज्यान गएको छ ।

यससँगै यहाँ मृत्यु हुनेहरुको संख्या ६२ हजार ७६ पुगेको हो । यहाँ सङ्क्रमितको संख्या ५ लाख ७३ हजार ८८८ रहेको छ । यहाँ पछिल्लो २४ घन्टामा यो संख्या ५ हजार २६७ रहेको थियो ।–एएनआई

थप जानकारी