राष्ट्र हितमा समर्पित
मङ्गलवार, आश्विन १३, २०७७

क्याप्टेन विजय लामालाई कोरोना संक्रमण

सोमवार, २९ भाद्र २०७७ १६:१६

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि मिसनमा गएका शान्ति सेनाको टोलीलाई सुडान पुर्‍याएर फर्किएका लामाले आइतबार स्वाब दिएका थिए । कोरोना पोजेटिभ आएछि अहिले उनी सोल्टी होटेलमा आइशोलेसनमा छन् ।

क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेनसमेत संक्रमित भएका छन् । उनी पनि सोल्टिमा छन् । यसअअघि पनि नेपाल एयरलाइन्सका धेरै कर्मचारीमा संक्रमण देखिएको थियो ।

एयरलाइन्सले उद्दार उडानमा खटिएका आफ्ना कर्मचारीलाई सोल्टि होटलमा क्वारेन्टिनमा राख्दै आएको छ ।

थप जानकारी