राष्ट्र हितमा समर्पित
मङ्गलवार, आश्विन १३, २०७७

नेकपाका उपाध्यक्ष बामदेव गाैतमलाई राष्ट्रियसभामा सिफारिस

सोमवार, २९ भाद्र २०७७ २१:३२

काठमाडाैं । सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाकाे रिक्त रहेकाे एक सिटका लागि मनोनित गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रियसभाकाे सदस्यमा मनाेनित गर्न गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

गएकाे प्रतिनिधिसभा निर्वाचनम बर्दियाको क्षेत्र नम्बर १ बाट चुनाव लडेका गौतमलाई कांग्रेस उम्मेदवार सञ्जय गौतमले ७५३ मतले पराजित गरेका थिए ।

थप जानकारी