राष्ट्र हितमा समर्पित
सोमवार, आश्विन १२, २०७७

काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस

बुधवार, ३१ भाद्र २०७७ ५:३८

काठमाडौँ । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान करिब ५:१५ तिर भुकम्प गएपछि धक्का महसुस गरिएको हो । भूकम्पबारे विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

भुकम्प गएपश्चात उपत्यकाबासी घर बाहिर सडकमा निस्केका छन् । यस अघि गत भदौ २६ गते बिहान साढे ९ बजे झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

थप जानकारी