राष्ट्र हितमा समर्पित
सोमवार, आश्विन ४, २०७८

सुनको मूल्य चार सयले बढ्यो

शुक्रवार, २ आश्विन २०७७ १४:४०

काठमाडौं । साताको अनितम दिन शुक्रबार सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण गरिएको जनाएको छ ।

बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६ सय रुपैयाँ थियो । शुक्रबार तेजावी सुनको मूल्य ९६ हजार ५ सय मा कारोकार भइरहेको छ ।

हिजो तेजावी सुन प्रति तोला ९६ हजार १ सय रूपियाँमा कारोकार भएको थियो । हिजो चाँदीको मुल्य १ हजार ३ सय २० मा कारोबार भएको थियो भने आज चाँदीको मूल्य १ हजार ३ सय ३० रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप जानकारी