राष्ट्र हितमा समर्पित
शुक्रवार, आश्विन १, २०७८

सुनचाँदीको मूल्य घट्ने क्रममा

बुधवार, ७ आश्विन २०७७ १४:२१

काठमाडौैं । बुधबार सुनको मूल्य प्रतितोला एक हजा२०० रुपियाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपियाँमा कारोबार भैरहेको छ । मंगलबार सुन प्रतितोला ९५ हजार ५०० रुपियाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासघका अनुसार बुधबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर एक हजार १९० रुपियाँमा पुगेको छ । मंगलबार एक हजार २३० रुपियाँमा कारोबार भएको थियो।

थप जानकारी