राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

आज काठमाडौँका यी स्थानमा बिजुली जाने

शनिवार, १० आश्विन २०७७ ८:३७

काठमाडौं । आज शनिवार काठमाडौंका विभिन्न स्थानमा बिजुली जाने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आज चललितपुर जिल्लाका ५ फिडरमा लोड स्थानान्तरण गरिने भएकाले विभिन्न स्थानहरुमा बिजुली जाने जनाएको छ ।

आज गोदावरी फिडर, हरिसिद्धि फिडर, इमाडोल फिडर, इमाडोल–२ फिडर र लुभु फिडरमा लोड स्थानान्तरण गरिने हुनाले ती स्थानमा दिउँसो १२ बजेदेखि साँझ १ बजेसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ ।

थप जानकारी