राष्ट्र हितमा समर्पित
सोमवार, कार्तिक १०, २०७७

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहलाई कोरोना संक्रमण

शनिवार, १० आश्विन २०७७ १६:२३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिनसमेत रहेकी उनलाई शुक्रबार संक्रमण पुष्टि भएको हो । डा.सिंहले आफ्नो कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताएकी छन् । उनले भनिन्,‘हल्का थकाइ लागेको अनुभव भइरहेको छ, ज्वरो आएको छ। अरू खासै समस्या छैन ।’

थप जानकारी