राष्ट्र हितमा समर्पित
मङ्गलवार, कार्तिक ४, २०७७

सरकार र डा.केसीबीच सहमति, आज अनशन तोडिदै

आइतवार, २५ आश्विन २०७७ ८:०२

काठमाडौं । सरकार र अनशनरत डा. गोविन्द केसीबीच गए राती सहमति भएको छ ।

सरकारद्वारा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सकारी वार्ता टोली र डा.केसीका प्रतिनिधिबीच भएको आठ बुँदे सहमति पछि आइतबारबाट डा.केसीले जारी राख्नु भएको अनशन तोडने हुनु भएको छ ।                                                 

थप जानकारी