राष्ट्र हितमा समर्पित
मङ्गलवार, कार्तिक ४, २०७७

डा.केसीकाे २८ दिन लामो अनशन ताेडियाे

आइतवार, २५ आश्विन २०७७ ११:२९

काठमाडौं, असोज २५ गते । सरकार र अनशनरत डा. गोविन्द केसीबीच गए राती सहमति भएपछि डा.केसीले आफ्नो २८ दिनलामो अनशन तोड्नु भएको छ, ।

उहाँले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनशन तोड्नु भएको हो ।

सरकारद्वारा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सकारी वार्ता टोली र डा.केसीका प्रतिनिधिबीच गए राती भएको आठ बुँदै सहमति पछि आइतबारबाट डा.केसीले अनशन तोडनु भएको हो ।

थप जानकारी