राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

राप्रपा युवा संगठनका अध्यक्ष प्रकाश रिमाललाई कोरोना संक्रमण

सोमवार, २६ आश्विन २०७७ २१:५४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य तथा युवा संगठनका अध्यक्ष प्रकाश रिमाललाई कोरोना संक्रमण भएको छ । उनले सोमबार साँझ राष्ट्रिय समाचारसित कुरा गर्दै आफुलाई कोरोना संक्रमण भएको बताएका हुन् ।

रिमाललाई हल्का ज्वरो आउने, सामान्य टाउको र दिउ दुख्ने बाहेक अन्य समस्या केही नभएको बताएका छन । उनले आफूलाई कोरोना पोजेटिभ देखिएकाले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सुरक्षित रहन र स्वास्थ्यमा समस्या आएमा परीक्षण गराउन आग्रह गरेका छन् ।

थप जानकारी