राष्ट्र हितमा समर्पित
मङ्गलवार, कार्तिक ४, २०७७

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

शुक्रवार, ३० आश्विन २०७७ १०:०१

काठमाडौं, असोज २९ गते । राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ ।

थापा सहित उनकाे परिवारका सात जना सदस्यमा सङ्क्रमण देखिएकाे थापाका स्वकीय सचिव दामाेदर वाग्लेले बताएका छन् ।

उनमा सामान्य लक्षण देखिएको र स्वास्थ्य अबस्था सामान्य रहेको थापाले ट्वीटमार्फत उल्लेख गरेका थिए । थापाकी धर्मपत्नीमा भने सङ्क्रमण देखिएकाे छैन ।

थप जानकारी