राष्ट्र हितमा समर्पित
बिहिवार, मंसिर १८, २०७७

आज देशभर २,३६४ संक्रमित थपिए भने ३,०३८ जना कोरोनाबाट मुक्त

बिहिवार, १३ कार्तिक २०७७ १७:१०

काठमाडौं । पछिल्लो २४ घण्टामा देशमा २,३६४ जना कोरोनाका संक्रमित थपिएका छन् । योसँगै हालसम्म संक्रमितको संख्या १,६४७१८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार जनाए अनुसार, सकृय संक्रमितको संख्या ३८,९५२ पुगेको छ भने क्वारेन्टीनमा बस्नेहरुको संख्या द्द,६८९ रहेको छ ।

यसैगरी विगत २४ घण्टामा ३,०३८ जना संक्रमणमुक्त भएका छन् । योसहित हालसम्म संक्रमणमुक्त हुनेको संख्या १,२४८६२ पुगेको छ ।

थप जानकारी