राष्ट्र हितमा समर्पित
बिहिवार, मंसिर १८, २०७७

देशभर २९३३ संक्रमित थपिए, ३१५० जना डिस्चार्ज

सोमवार, १७ कार्तिक २०७७ १८:२२

काठमाडौं । पछिल्लो २४ घण्टामा देशमा २९३३ जना कोरोनाका संक्रमित थपिएका छन् । योसँगै हालसम्म संक्रमितको संख्या १,७६५०० पुगेको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार, देशभर सकृय संक्रमितको संख्या ३७५२४ पुगेको छ भने क्वारेन्टीनमा बस्नेहरुको संख्या २११९ रहेको छ ।

यसैगरी विगत २४ घण्टामा जना ३१५० संक्रमणमुक्त भएका छन् । योसहित हालसम्म संक्रमणमुक्त हुनेको संख्या १,३७९९२ पुगेको छ ।

थप जानकारी