राष्ट्र हितमा समर्पित
शुक्रवार, फागुन २१, २०७७

सेताे मच्छिन्द्रनाथको महास्नान सम्पन्न

शुक्रवार, ९ माघ २०७७ ११:५३

काठमार्डौ, माघ ८ गते । हरेक चन्द्रमासको तेश्रो महिना सेतो मच्छिन्द्रनाथ अर्थात आवलोकितेश्वर लाई महास्नान गराउने परम्परा अनुसार आज विधिपूर्वक स्नान गराइएको छ ।

सेतो मच्छिन्द्रदनाथको मूर्तिलाइ देवालयबाट बाहिर ल्याई महास्नान सम्पूर्ण गरगहना र आभूषण निकाली विधि अनुसार महास्नान गराइयो महास्नानको अवलोकनका लागि जिवीत देवी कुमारीको उपस्थिति रहेको थियो ।         

थप जानकारी