राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर १३, २०७८

नेकपा एकीकरणले मान्यता पाएन

आइतवार, २३ फागुन २०७७ २०:०६

काठमाडौं, फागुन २३ गते । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद सम्बन्धमा आज गरेको फैसलबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनबादी) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्रको ) साविकै पार्टीमा कायम गरेको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादमा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाको मागको पक्षमा गरेको फैसलामा दुबै पार्टी साविककै अवस्थामा कायम रहने र दुबै दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन नियम विपरीत नहुने गरी निर्णय गरी निर्वाचन आयोगमा उपस्थित हुन आदेश गरेको छ ।

थप जानकारी