राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

यी हुन् २०९२ सालसम्मका प्रधानन्यायाधीशहरू, को कहिले बन्दै ? (सूची)

आइतवार, १ चैत्र २०७७ ७:४७

काठमाडौं । सर्वोच्च अदालतमा आगामी १५ वर्षसम्म बन्ने प्रधानन्यायाधीशको नाम सिफारिस गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले २०९२ सालसम्म सर्वोच्चमा प्रधानन्यायाधीश बन्ने रोलक्रम राखिएको छ ।

यसअघि नियुक्त भएका पाँच न्यायाधीश अब प्रधानन्यायाधीश बन्ने रोल क्रममा छन् ।

थप जानकारी