राष्ट्र हितमा समर्पित
मङ्गलवार, बैशाख ७, २०७८

राष्ट्रिय अनुसन्धान केन्द्रलाई प्रदेश प्रमुखको आर्थिक सहयोग

बुधवार, १८ चैत्र २०७७ २१:२८

काठमाडौं । प्रदेश नं. २ का प्रमुख डा राजेश अहिराजले आफ्नो पहिलो महिनाको पारिश्रमिकको आधा रकम महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन् ।

उनले आज केन्द्रको भ्रमण निरीक्षण गर्दै आफ्नो पहिलो महिनाको पारिश्रमिकको आधा रकम केन्द्रलाई सहयोग गरे । सो अवसरमा प्रदेश प्रमुख डा अहिराजले प्रदेश नं २ मा पनि केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिदैं यसका लागि आफूले सक्दो सहयोग गर्ने बताए ।(रासस)

थप जानकारी