राष्ट्र हितमा समर्पित
मङ्गलवार, बैशाख ७, २०७८

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

आइतवार, २२ चैत्र २०७७ २१:१७

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २/ २ मूल्य वृद्धि गरेको हो ।

योसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ ।

थप जानकारी