काठमाडौं । राजा ज्ञानेन्द्र शाह आगामी चैत २६ गते भारत जाने हुनु भएको छ । राजासँगै रानी कोमल राज्यलक्ष्मी देवी शाह पनि भारत जान लाग्नु भएको हो ।
भारतको हरिद्वारमा सञ्चालन हुने महाकूम्भ मेला २०२१ विशेष समितिको निमन्त्रणमा राजारानी शाह त्यसतर्फ जान लागेको राजाको निजी सचिवालयले जनाएको छ ।