राष्ट्र हितमा समर्पित
मङ्गलवार, बैशाख ७, २०७८

राजा ज्ञानेन्द्र शाह भारत जानु हुँदै 

मङ्गलवार, २४ चैत्र २०७७ ९:१०

काठमाडौं । राजा ज्ञानेन्द्र शाह आगामी चैत २६ गते भारत जाने हुनु भएको छ । राजासँगै रानी कोमल राज्यलक्ष्मी देवी शाह पनि भारत जान लाग्नु भएको हो ।

भारतको हरिद्वारमा सञ्चालन हुने महाकूम्भ मेला २०२१ विशेष समितिको निमन्त्रणमा राजारानी शाह त्यसतर्फ जान लागेको राजाको निजी सचिवालयले जनाएको छ ।

थप जानकारी