राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर १३, २०७८

प्रिन्स फिलिप ९९ बर्षको उमेरमा शुक्रबार निधन

शुक्रवार, २७ चैत्र २०७७ १८:३२

लण्डन,चैत २७ गते । संयुत अधिराज्य(बेलायत) कि महारानी एलिजाबेथ द्धितियाका श्रीमान प्रिन्स फिलिप(ड्युक अफ एडनवर्ग)को ९९ बर्षको उमेरमा उहाँकै निवासमा शुक्रबार निधन भएको बकिङ्घम राजदरबारले जनाएको छ ।

प्रिन्स फिलिपको महारानी एलिजाबेथसँग सन १९४७ मा विवाह भएको थियो । त्यसको पाँच वर्षपछि एलिजावेथ द्धितिया रानी हुनु भएका थियो । उहाँहरुका तीन छोरा र एक छोरी तथा आठजना नातिनातिनी हुनुहुन्छ ।

प्रिन्स फिलिपको जन्म सन् १९२१ मा ग्रीसको कोर्फुमा भएको थियो । उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । उहाँको निधनमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनदे दुःख व्यत गर्दै प्रिन्स फिलिपले असंख्य युवालाई उत्प्रेरित गरेको बताउनुभएको छ ।

थप जानकारी