राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

वीर अस्पतालमा आगलागी

बुधवार, १ बैशाख २०७८ १८:०८

काठमाडौं, वैशाख १ गते । वीर अस्पतालमा आज आगालागी भएको छ । बुधबार दिउँसाे नयाँ बनाउँदै गरेकाे वार्डमा आगलागी भएको र आगालगीबाट एक थान कम्युटर जलेर नष्ट हुनुका साथै केही फर्निचर जलेको वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिनुभएको छ ।

निर्माणाधीन वार्डमा विद्युत सर्ट भइ आगलागी भएकाे निर्देशक डा.सेन्चुरीले बताउनुभयो ।

थप जानकारी