राष्ट्र हितमा समर्पित
आइतवार, आश्विन ३, २०७८

राजा-रानीलाई कोरोना संक्रमण

मङ्गलवार, ७ बैशाख २०७८ १७:२६

काठमाडौं । भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर अस्ति आइतबार स्वदेश फर्किनु भएको राजा ज्ञानेन्द्र र कोमल शाहलाई कोरोना संक्रमण भएको छ ।

राजा भारतको नयाँ दिल्ली र हरिद्वारमा केही दिन बसेर आउनुभएको थियो ।

हिन्दू स्रमाटको उपाधिसहित उहाँलाई हरिद्वारमा अभिषेक गराइएको थियो । जहाँ लाखौं भारतीयले स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाई गंगामा स्नान गरेका थिए । अभिषेक कार्यक्रममा हजारौं मानिस त्यसैगरी सहभागी भएका थिए ।

थप जानकारी