राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख २५, २०७८

उपचारका लागि बाहेक अक्सिजन आपूर्तिमा रोक

सोमवार, २० बैशाख २०७८ १७:१३

काठमाडौं, बैशाख २० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारमा बाहेक अन्य प्रयाेजनका लागि अक्सिजन आपूर्तिमा रोक लगाउने निर्णय गर्नुभएको छ ।

साेमबार दिउँसो देशबासीलाई सम्बोन गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ का बिरामीको उपचारबाहेक अन्य क्षेत्रमा अक्सिजनको आपूर्ति बन्द गरिने बताउनुभएको हो ।
साथै ठूलो अस्पतालहरुमा अक्सिनन प्लान्ट स्थापना गरिने समेत उहाँले बताउनुभएको छ ।

थप जानकारी